logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

नोपल उद्योग वााणिज्य महासंघमा क कसले मारे बाजी


  • जन आकाश
  • बिहिबार, चैत्र ३० २०७९

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका चयनका लागि एसोशिएटतर्फको मतगणना सम्पन्न भएको छ ।



कुल १६५० मतमा खसेकोमा सबै गणना सकिएको छ । १९ पदका लागि २९ जनाको उम्मेदवारी परेको थियो ।

एसोसियट तर्फवात विजयी हुने उम्मेदवारहरुको नामवली

डा. रामशरण थपलिया १४४०, मनोज पौडेल १३७३, आनन्द कुमार बगेरिया १३६४, अम्बिका प्रसाद पौडेल १३६३, सुनिल नारायण श्रेष्ठ १३४२, सुशील थापा १३२९, शैलेन्द्र गुरागाईं १३१५, राजेश कुमार अग्रवाल १३१२, हेमन्त गोल्छा १३००, देशबन्धु बस्नेत १२८४, अविनाश बोहोरा–१२७५, गोपाल खनाल १२६५, उज्वल कुमार श्रेष्ठ ११९१, प्रवलजङ्ग पाण्डे ११२८, जुना माथेमा ९९१, शक्ति कुमार बेगानी ९८८, सन्दिप कुमार अग्रवाल ९२५, ऋषी अग्रवाल ८८१ र मुकुन्द प्रसाद तिमल्सिना ८४२

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend