logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

को हुन यि बालक? प्राणिहरुको एकता


  • जन आकाश
  • आइतबार, बैशाख ३ २०८०

काठमाडौ । आज बिहान गुहेस्वरि खण्डको बागमती किनारमा यस्तो दृश्य देखियो । जहा कुकुर सग एक बालक निदाइरहेका थिए। ति बालक सायद बेसाहारा भएको कारणले त्याहा सुतेका होलान।



प्रकृतिले दिएको बर्दान मध्य प्राणिहरु सवैमा कल्याण हुन्छ भन्ने भनाइ छ। कुकुर र बालकले बिहानिको सितल हावामा एक अर्काको न्यानोमा आन्न्द मानेर सुतेका देखिन्छन। पशुले समेत मानवताको हित चिताउने भएर होला पशुपति नाथको नाम पशुपति भएको ।

पशुपति क्षेत्रमा दर्शन गर्न मानिसहरू  आउछन् । त्यहा पुग्दाको आनन्द बेग्लै हुने भएको हुनाले नै बिस्वको सम्पदा सुचीमा रहेको हो ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend