logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

मातातीर्थ औंसीको अवसरमा प्रभु क्यापिटलको विशेष अफर


  • जन आकाश
  • बिहिबार, बैशाख ७ २०८०

काठमाडौै । प्रभु क्यापिटल लिमिटेडले यस मातातीर्थ औंसीको अवसरमा विशेष अफर ल्याएको छ । आमाको अपार मायालाई सम्मान स्वरुप संचालन गरिएको प्रभु क्यापिटल लिमिटेडको लगानी व्यवस्थापन सेवामा निशूल्क वार्षिक (Free तथा tyfProfit Sharing मा ५० प्रतिशत रहने क्यापिटलले जनाएको छ ।



“माया स्वरुप उपहार, मेरी प्यारी आमालाई” भन्ने नाराका साथ यो अफर वैशाख महिना सम्म संचालनमा रहने छ । यो अवधि भित्र लगानी व्यवस्थापन सेवामा आबद्ध हुने गा्रहक वर्गहरुले यस लगानी व्यवस्थापन सेवामा निशूल्क वार्षिक शूल्क Free AMC) तथा fProfit Sharingdf  मा ५० प्रतिशत छुट पाउन सकिनेछ ।

ग्राहकले रु ३ लाखबाट लगानी व्यवस्थापन सुरु गर्न सक्नेछन् । रु ३ लाख ग्राहकले क्यास,आफ्नो शेयर पोर्टफोलियो, अथवा क्यास र शेयर पोर्टफोलियो मिक्स गरी लगानी व्यवस्थापन सुरु गर्न सक्नेछन् ।

क्यापिटलका अनुसार लगानी व्यवस्थापन सेवा योजनामा संलग्न भएका सेवाग्राहीले दैनिक रुपमा अनलाइनबाटै आफ्नो पोर्टफोलियो हेर्न सक्ने तथा साप्ताहिक पोर्टफोलियोको विवरण ई–मेलमार्फत पाउने व्यवस्था प्रदान गरिरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend