जन आकाश
रामेछाप । रामेछाप जिल्लाको गोकुलगङ्गा गाउपालिका वाडन २ मा २००९ सालमा स्थापना भएको सारादा माविको ७२ औ बार्शिकोत्सव तथा अविभावक दिबस ठोसे सारादा माविको प्रगणमा शुरु हुन लागेको छ।
रामेछाप जिल्लाको औपचारिक रुपमा शिक्षा शुरु गर्ने पहिलो प्रा.वि. र मावि स्थापना गर्न तेस्रो रहेको सारादा माविले थुप्रै योग्य दक्ष विद्यार्थीहरुलाइ शिक्षा दिइ देशका महत्वोपुर्ण पदिय हैसियतमा पुर्याएर देशलाइ योगदान दिइसकेको । अहिले पनि देशका विभिन्न क्षेत्रमा देशको लागि सेवा दिइरहेका सारादा माविका उत्पादनहरु रहेका छन ।
Q
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend