logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक आज बस्दै


  • जन आकाश
  • सोमबार, बैशाख १८ २०८०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको बैठक आज बस्दैछ । केन्द्रीय समितिको बैठक बिहान ११ बजे र संसदीय दलको बैठक दिउँसो ३ बजे पार्टी कार्यालय बसुन्धारामा बस्न लागेको हो ।



संसदीय दलको बैठकले पार्टी सभापति रवि लामिछानेलाई संसदीय दलको नेता चयन गर्ने छ भने केन्द्रीय समिति बैठकमा सरकारमा सहभागी हुने वा नहुने भन्नेबारेमा र सरकारलाई दिएको समर्थन फिर्ता लिने कि नलिने भन्नेबारे छलफल हुने बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend