logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

गर्जाङका किसानहरुलाइ कृषि सामग्री वितरण


  • जन आकाश
  • बिहिबार, बैशाख २१ २०८०

रामेछाप । रामेछाप जिल्लाको गोकुलगङ्गा गाउपालिकाको वाडन १ गर्जाङमा कृषि पेसामा आबद्ध किसानहरुलाइ यहि मिति : २०८० /०१/१५ गते कृषि ज्ञान केन्द्र रामेछापमार्फत ५० प्रतिशत लागत साझेदारीमा तल्लो गर्जाङ आलु, किवि तथा तरकारी उत्पादन कृशक समुह भित्रका करिव ३० जना कृशकहरुलाइ गोकुलगङगा गाउपालिका वाडन १ का अध्यक्ष छत्र बहादुर बस्नेतको प्रमुख अतिथि सोहि वडाकि कार्यापालिका सदस्य दिर्घमाया खत्री, वडा सदस्य तोप बहादुर खत्रीको उपस्तिथिमा कृषि सामग्री बितरण गरिएको  त्यस क्षेत्रका शिक्षक शकर बस्नेतले जानकारी दिएका छन ।



उक्त सामग्री प्राप्त  गरेपछि खुशि हुदै तल्लो गर्जाङ आलु, किवि तथा तरकारी उत्पादन समुहका किसानहरुले सामग्री सहयोग गरेर किसानको मनोबल बढाएकोमा कृषि ज्ञान केन्द्रलाइ धन्यवाद दिएका छन् ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend