logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

 शंकर कँडेलको मृत्यु प्रकरणको यथार्थ छानबिन हुँदै


  • जन आकाश
  • शुक्रबार, बैशाख २२ २०८०

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीका महासमिति सदस्य तथा पोल्ट्री व्यवसायी शंकर कँडेलको मृत्यु प्रकरणको यथार्थ छानबिन गरी दोषीलाई कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ ।



चितवन भरतपुर महानगरपालिका–८ का कँडेल आफ्नै कार्यालयमा मृत अवस्थामा भेटिएका थिए । उक्त घटनाका दोषी पक्राउ गर्न प्रशासनले कुनै तत्परता नदेखाएको भन्दै कांग्रेसले गम्भीर ध्यानाकर्षण भएको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend