logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

दोषीलाई बचाउन कसैको दबाबमा झुक्नुहुँदैन : माधव नेपाल


  • जन आकाश
  • आइतबार, बैशाख २४ २०८०

काठमाडौ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकार नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा सङ्लग्न दोषीलाई कारबाही गर्न खुट्टा कमाउन नहुने बताएका छन् ।



विराटनगर विमानस्थलमा  सञ्चारकर्मीसंँग संक्षिप्त कुराकानी गर्दै उनले यस प्रकरणमा संलग्न साना-ठूला सबैलाई कारबाही गर्नुपर्ने बताएका हुन् ।

‘सरकारले घटनामा सङ्लग्न दोषीलाई बचाउन आउने उच्च दबाब सामू कुनै हालतमा झुक्नुहुँदैन ।’  बदमासी गर्ने जोसुकै भए पनि तिनीहरुलाई कानुनको दायरामा ल्याइ सजायको भागिदार बनाउनुपर्नेमा जोड दिएका छन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend