logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

अध्यक्ष तिमिल्सिना र भियतनामका पूर्व गृहमन्त्रीबीच छलफल


  • जन आकाश
  • सोमबार, बैशाख २५ २०८०

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र भियतनामका पूर्व गृहमन्त्री एव्म नेपाल भियतनाम मैत्री सङ्घका अध्यक्ष एचआर ट्रान आन तुआनबीच शिष्टाचार भेटवार्ता भएको छ ।



अध्यक्ष तिमिल्सिना र तुआनबीच अध्यक्ष निवास बालुवाटारमा सोमबार बिहान शिष्टाचार भेटघाट भएको हो । सो क्रममा आपसी सहयोग र पर्यटन विकासका क्षेत्रमा सहयोग आदान प्रदान गर्ने विषयमा छलफल भएको छ ।

भेटमा अध्यक्ष तिमिल्सिनाले दुई देशहरुबीच रहेका सांस्कृतिक र ऐतिहासिक समानतालाई जोड दिँदै दुई देशबीचको सम्बन्धलाई अझ मजबुत बनाउन बौद्ध धर्मले विशेष भूमिका खेलेको बताए ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend