logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

आइएमई पे मार्फत एयरलाइन्स टिकट काट्दा क्यासब्याक


  • जन आकाश
  • बुधबार, जेष्ठ १० २०८०

काठमाडौं । आइएमई डिजिटल सोलुसन लिमिटेडको “आइएमई पे” मार्फत विभिन्न एयरलाइन्सको टिकट काट्दा सेवाग्राहीहरुले अब रु १२५ं क्यासब्याक पाउने भएका छन् ।



आइएमई पे मार्फत टिकेट काट्ने ग्राहकवर्गले एयरलाइन्स कम्पनी बमोजिमको रु ७५ वा त्यो भन्दा बढी क्यासब्याक पाउनुका साथै आइएमई पेको ‘BONUS’ नामक प्रोमोकोड प्रयोगमा थप रु ५० गरि कम्तिमा रु १२५ं वा सो भन्दा बढी क्यासब्याक पाउन सक्ने छन् ।

उक्त प्रोमोकोड जेठ ७ देखि असार ६, २०८० सम्म प्रत्येक ग्राहकले एक पटक मात्र प्रयोग गर्न पाउने छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend