logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

‘आइएमई पे’ को नयाँ अफर सार्वजनिक


  • जन आकाश
  • बिहिबार, जेष्ठ ११ २०८०

काठमाडौं  ।  आइएमई पे ले  रु. १ मा के सामसुङ इन आइएमई पे’ नामक खेल आफ्नो एपमा सार्वजनिक गरेको छ ।



जेठ १० गतेदेखि जेठ ७ गते सम्म चल्ने यस अफरमा आइएमई पे का सम्पूर्ण प्रयोगकर्ताहरूले केवल रु १ मा सो खेल खेली सामसुङको ग्यालेक्सी ए  -१४ ५  जी स्मार्ट  फोन जित्ने मौका पाउन सक्ने छन् ।  प्रयोगकर्ताहरुले यो खेल आइएमई पे एप को होमपेजमा रु १ मा के  ब्यानरमा गइ खेल्न सकिने छ ।

यस एक हप्ते अफरमा प्रयोगकर्ताहरुले धेरै पटक रु १ तिरी सो खेल खेल्न सक्ने छन् ।  यस अफरको अन्त्यमा १ भाग्यशाली विजेताको घोषणा आइएमई पेको सामाजिक सन्जाल मार्फत हुनेछ । साथै यस अफरको अन्त्यमा अन्य सम्पूर्ण सहभागीहरूको पैसा फिर्ता पनि गरिने जानकारी कम्पनीले गरेको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend