logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

सुन चाँदीको मूल्य कतिमा कारोबार हुँदै छ ?


  • जन आकाश
  • आइतबार, जेष्ठ १४ २०८०

काठमाडौं । आइतबार सुनको मूल्य घटेको र चाँदीको मूल्य बढेको छ ।



नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य एक लाख ८ हजार १ सय र चाँदीको मूल्य १३ सय ६० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ । जुन अघिल्लो कारोबार दिन १३ जेठको तुलनामा सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको हो भने चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको हो ।

आज तेजावी सुनको मूल्य एक लाख ७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार एक लाख ८ हजार तीन सय रुपैयाँमा छापावल सुन, एक लाख ७ हजार ८ सय रुपैयाँमा तेजावी सुन र १३ सय ४५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend