जन आकाश
काठमाडौ । ‘आइएमई पे’ ले आइफोन १४ जित्ने नयाँँ अफर ल्याएको छ ।
‘रु १४ मा आइफोन १४’ नामक सो अफर जेठ १८, २०८० देखी असार ३०, २०८०, डेढ महिना सम्म चल्नेछ । सो अफरमा ग्राहकले आइएमई पे को रु १४ मा आइफोन १४ देखएको ब्यानरमा गई सो गेम खेल्न सक्नेछन् ।
यो गेम ग्राहकले जजि पटक पनि रु १४ जितेर खेल्न पाउनेछन् । आइफोन जित्ने ग्राहकको आइएमई पेबाट काट्रिएको रकम फिर्ता हुँदैन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend