logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

मधेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत हुने


  • जन आकाश
  • मंगलबार, जेष्ठ २३ २०८०

काठमाडौं । मधेश सरकारको अगामी आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रम आज प्रदेश सभामा प्रस्तुत हुने भएको छ ।



दिउँसो तीन बजे बस्ने प्रदेश सभा बैठकमा प्रदेश प्रमुख हरिशंकर मिश्रले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिालयले जनाएको छ । पुस २७ मा मुख्यमन्त्री नियुक्त भएका सरोजकुमार यादव नेतृत्वको सरकारले पहिलो पटक नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend