logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

आइएमई पे बाट लाइफ इन्स्योरेन्स प्रिमियम भुक्तानी गर्दा क्यासब्याक


  • जन आकाश
  • बिहिबार, जेष्ठ २५ २०८०

काठमाडौं ।  ‘आइएमई पे’ बाट आइएमई लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तान गर्दा सेवाग्रहीहरुले अब आफ्नो प्रिमियम रकमको ०.५५ बराबर (रु १००० सम्म) क्यासब्याक पाउन सक्नेछन् ।



वैशाख १४ देखि साउन ३१, २०८० सम्म लागु हुने उक्त अफर अन्तर्गत ग्राहकले आफ्नो पोलिसी नम्बरको प्रयोग गरी आइएमई लाइफ इन्स्योरेन्सको प्रिमियम घरै बसी बसी सजिलै तिर्न सक्नेछन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend