logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

सूर्यज्योति लाइफकोे व्यतित बीमालेख नविकरण गर्दा विलम्ब शुल्कमा ३५ % छुट


  • जन आकाश
  • शुक्रबार, जेष्ठ २६ २०८०

  काठमाडौं ।  सूर्यज्योति लाइफले कम्पनीबाट जारी भई समयमा बीमाशुल्क भुक्तानी नगरी व्यतित भएका बीमालेखहरुमा यही जेठ १२ गतेदेखि जेठ २८ गतेसम्म नविकरण गराउँदा बिलम्ब शुल्कमा ३५ ५ छुट दिने भएको हो ।



कुनै कारणवस बीमाशुल्क भुक्तानी गर्न बाँकी रही हालसम्म व्यतित भएका बीमालेखहरुमा लाग्ने विलम्ब शुल्कमा ३५ ५ छुट प्रदान गरिने कुरा कम्पनीले जनाएको छ । यस अवसरको सदुपयोग गरी आफ्नो बीमालेख समयमै सक्रिय बनाई ढुक्क रहन कम्पनीले आग्रह गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend