logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

आइएमई पेको मोबाईल रिचार्जमा ५% सम्म क्यासब्याक


  • जन आकाश
  • आइतबार, असार ३ २०८०

काठमाडौं । ‘आइएमई पे’ ले मोबाईल रिचार्जमा दिईरहेको क्यासब्याकलाई निरन्तरता दिने भएको छ ।



आइएमईको २३ औँ वार्षिक उत्सवको अवसरमा आइएमई पे मार्फत मोबाईल रिचार्ज गर्दा पाइने क्यासब्याक निरन्तरता दिने निर्णय गरेको हो । केही समय यता सुरु गरिएको टपअप क्यासब्याक अन्तर्गत, रजिस्टर नम्बरमा रिचार्ज गर्द ग्राहकले ५५ क्यासब्याक पाउने छन् ।  भने अन्य नम्बरमा रिचार्ज गर्दा २% क्यासब्याक पाउने छन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend