जन आकाश
काठमाडौं । ‘आइएमई पे’ ले टिभी ईन्टरनेटमा प्रोमोकोडको वर्षा अफर सार्वजनिक गरेको छ ।
यो अफर असार ११ देखि असार १६ सम्म एक हप्ताका लागि चल्ने छ । यस अफर अन्तर्गत ग्राहकले आइएमई पे मार्फत टिभी तथा ईन्टरनेटको बिल भुक्त्तानी गर्दा प्रोमो कोडहरुको प्रयोग गरी रु १५० सम्म १०% छुट पाउन सक्नेछन् ।
एक हप्ताको अन्तराल भरिमा ग्राहकले सो प्रोमो कोड एक पटक मात्र प्रयोग गर्न पाउनेछन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend