logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिए


  • जन आकाश
  • शुक्रबार, असार २२ २०८०

काठमाडौं । कोसी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रबार बिहान प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्री थापालाई शपथ गराएका हुन्  ।



मुख्यमन्त्री थापाले नेपाली कांग्रेसका प्रदीप सुनार र नेकपा (एकीकृत समाजवादी) का कमल जबेगुलाई मन्त्रीमा नियुक्त गरेका छन् । उनीहरूको जिम्मेवारी भने तोकिएको छैन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend