logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

डोटीमा विषालु च्याउ खाँदा ११ जना बिरामी


  • जन आकाश
  • आइतबार, असार २४ २०८०

काठमाडौं ।  डोटीमा विषालु च्याउ खाँदा ११ जना बिरामी परेका छन् ।



दीपायल सिलगढी नगरपालिका-५ इन्द्रचोकका ११ जना विषालु च्याउ खाँदा बिरामी परेका प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र धमलाले बिरामी परेका ११ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको जानकारी दिए ।

उनकाअनुसार उनीहरूको अवस्था मध्यम छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend