logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

गरिमा क्यापिटल लिमिटेडको सञ्चालक समिति हेरफेर 


  • जन आकाश
  • सोमबार, असार २५ २०८०

काठमाडौ । २०८० साल आषाढ महिना २४ गते  कम्पनीको  सञ्चालक समितिको बैठकबाट स्वतन्त्र सञ्चालकका रूपमा  महेश प्रसाद काफ्ले र  नगीमा श्रेष्ठ  नियुक्त भएका छन।



त्यसैगरी कम्पनीको मुख्य कम्पनी  गरिमा विकास बैंक लिमिटेडलाई प्रतिनिधित्व गर्ने सञ्चालकहरु  यादव कुमार श्रेष्ठ  र  रमा कान्त बरालको राजीनामा स्वीकृत भएको छ ।

साथै, गरिमा विकास बैंक लिमिटेडलाई प्रतिनिधित्व गर्ने गरी  राम प्रसाद श्रेष्ठ र  अनिल रेग्मी  सञ्चालकको रुपमा नियुक्त भएका छन।

सञ्चालक समितिमा उपरोक्त बमोजिमका सदस्यहरुको हेरफेर पश्चात् यस कम्पनीको हालको सञ्चालक समिति नामावली यसप्रकार रहेकोे छ।

दिपक पाण्डेय अध्यक्ष, माधव प्रसाद उपाध्याय ,सञ्चालक अनिल श्रेष्ठ सञ्चालक, राम प्रसाद श्रेष्ठ ,सञ्चालक अनिल रेग्मी सञ्चालक, महेश प्रसाद काफ्ले स्वतन्त्र सञ्चालक,नगीमा श्रेष्ठ स्वतन्त्र सञ्चालक रहेका छन

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend