logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

आज एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै


  • जन आकाश
  • सोमबार, साउन १ २०८०

काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दैछ ।



पार्टीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेका अनुसार कीर्तिपुरको चम्पादेवीस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा बिहान १० बजेदेखि सचिवालय बैठक सुरु हुनेछ । यसअघि असार ३० गतेका लागि तय भएको बैठक आज बस्न लागेको हो ।

बैठकमा समसामयिक विषयमा छलफल र समीक्षा गर्नुका साथै पार्टी कमिटीका रिक्त पदमा मनोनीत सम्बन्धी छलफल हुनेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend