जन आकाश
काठमाडौ । दिगो भूव्यवस्थापन मार्फत लखनदेही नदी बेसिनका जलाधकारहरुको पुनरुत्थान र जीविकोपार्जनमा सुधार परियोजनाका लागि विश्व वातावरण सुविधा ९न्भ्ँ० बाट प्राप्त हुने १५,५५,५०५ अमेरिकी डलर (करिब २० करोड २२ लाख रुपैयाँ) बराबरको अनुदान सहायता स्वीकार गर्ने ।
–मन्त्रिपरिषद् विधेयक समितिबाट पेश भएको विज्ञापन (नियमन गर्ने) (पहिलो संशोधन) नियमावली, २०८० स्वीकृत गर्ने ।
–मन्त्रिपरिषद् विधेयक समितिबाट पेश भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने ।
निर्णयलाई नेपाल सरकारको प्रबक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्रीद्धारा आज सार्वजानिक गरिएको छ । आज सधै झै विहिवार सरकारका निर्णयहरु सार्वजनिक गरे जस्तै आजको निर्णय आएको छ । देशमा आर्थिक संकटले त्राहिमाम भएको अवस्थामा बैदेशिक सहयोगले नेपालीहरुमा आशाको किरण पलाउन थालेको छ ।
मन्त्रीपरिषदले गरेका पुर्ण पाठ सहितको निर्णय यस प्रकार छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend