logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

दोलखामा पहिरोले घर पुरिँदा ४ जना बेपत्ता


  • जन आकाश
  • शुक्रबार, साउन १९ २०८०

काठमाडौँ । दोलखाको गौरीशङ्कर गाउँपालिका –८ स्थित टोपाटारमा पहिरोले घर पुरिँदा ४ जना बेपत्ता भएका छन् । राति एउटै घरमा बसेका ४ जना बेपत्ता भएको दोलखाका डिएसपी दीपक खड्काले जानकारी दिए ।



बेपत्ता हुनेमा हरिलाल श्रेष्ठ, कृष्णबहादुर मगर र निजकी पत्नी तथा १५ महिनाका बालक प्रिन्स थामी बेपत्ता भएका छन् । घटनास्थलमा पहिरो पन्छाउने काम भइरहेको डिएसपी खड्काले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend