logo शुक्रबार, कार्तिक १४ २०८३ | Friday 30th October 2026

राष्ट्रपति र सभामुखबीच भेटवार्ता


  • जन आकाश
  • शुक्रबार, साउन २६ २०८०

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेबीच आज भेटवार्ता हुँदैछ ।



संसदको गतिरोधबारे चासो राख्दै बिहीबार प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेका राष्ट्रपति पौडेलले आज सभामुख घिमिरेसँग छलफल गर्न लागेका हुन् । शीतलनिवासमा हुने छलफल बिहान १० बजेका लागि तय भएको छ ।

सुन तस्करीबारे उच्चस्तरीय छानबिन गर्न माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद बैठक अवरुद्ध गर्दै आएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend