logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

वर्षाका कारण पृथ्वी राजमार्ग अवरुद्ध


  • जन आकाश
  • आइतबार, साउन २८ २०८०

चितवन । शनिबार दिनभरको वर्षाका कारण खसेको पहिरोले तनहुँको आँबुखैरेनीमा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।



साँझ ६:२५ बजे आँबुखैरेनी गाउँपालिका-४ ऐनापहरामा सडकमाथिबाट खसेको पहिरोले राजमार्ग अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ । इलाका प्रहरी कार्यालय आँबुखैरेनीका अनुसार राजमार्ग दुईतर्फी रुपमा नै अवरुद्ध भएको छ र खुलाउन प्रयास भइरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend