logo शुक्रबार, कार्तिक १४ २०८३ | Friday 30th October 2026

भैँसे–पालुङ सडकखण्ड सञ्चालनमा


  • जन आकाश
  • आइतबार, साउन २८ २०८०

काठमाडौँ । मकवानपुरको भीमफेदी गाउँपालिका–२ भैँसेस्थित भैँसे–पालुङ सडकखण्डमा अवरुद्ध राजमार्ग आज साँझदेखि सञ्चालनमा आएको छ ।



त्यहाँ पहिरो खसी स्थानीय कृष्ण देउलाको घर र पसल पुरिनका साथै राजमार्गसमेत अवरुद्ध भएपछि सेनाको एक टुकडी परिचालन भई उद्धार र सडक खुलाउने कार्यमा खटेको थियो ।

कालीप्रसाद गणबाट एक अधिकृतसहित ३४ जनाको नफ्री र मध्य पृतनाबाट समेत फौज खटिएर अवरुद्ध राजमार्ग खुलाएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend