logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

विमानस्थलबाट बरामद सुन गाल्न सुरु


  • जन आकाश
  • मंगलबार, साउन ३० २०८०

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रय विमानस्थलबाट बरामद भएको सुन गाल्न सुरु गरिएको छ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा आज बिहानबाट सुन गाल्न सुरु गरिएको हो ।



बबरमहलस्थित नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा सुन गाल्ने काम भइरहेको छ । विमानस्थलबाट चेकजाँच भइ बाहिरिएको क्वीन्टल सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend