logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

सर्वोच्च अदालतको गेटमा अनसन बस्न पुगेका देव शर्मा पक्राउ


  • जन आकाश
  • बिहिबार, भाद्र ७ २०८०

काठमाडौँ । सर्वोच्च अदालतको भेटमा अनसन बस्न गएका देव शर्मालाई प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक भएको भन्दै शर्माले सर्वोच्चमा रिट दर्ता गराउन चाहेका थिए । तर, सर्वोच्चले उनको रिट दर्ता गरेन ।



नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीको रिट भने दर्ता भएको भन्दै विभेदविरुद्ध शर्मा अनसन बस्न सर्वोच्च अदालतको भेटमा पुगेका थिए । सोही क्रममा उनलाई प्रहरीले पक्राउ गरेको हो

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend