logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

काठमाडौँ महानगरपालिकामा आज सार्वजनिक बिदा ?


  • जन आकाश
  • शुक्रबार, भाद्र १५ २०८०

काठमाडौं । काठमाडौं महानगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ । महानगरपालिकाले सापारु र रोपाइँ जात्राको अवसरमा आज सार्वजनिक बिदा दिएको हो ।



मौलिक अमूर्त सम्पदाको संरक्षणका लागि काठमाडौं महानगरपालिका भित्र सार्वजनिक बिदा दिइएको सूचनामा उल्लेख गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend