जन आकाश
काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड -हिमालयन बैंक लिमिटेडको सहायक कम्पनीको अध्यक्षमा विजय माननकर्मी नियुक्त भएका छन् ।
संस्थाको सञ्चालक समितिको २०८० भाद्र १२ गते मंगलबार बसेकोे २१५ औं बैठकले संस्थापक सेयरधनी समूह हिमालयन बैंक लिमिटेडको तर्फबाट प्रतिनिधित्व गर्नुहुन विजय माननकर्मीलाई सञ्चालक समितिको अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन गरेको हो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend