logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

पुर्व युवराज पारश शाह अस्पतालबाट डिस्चार्ज


  • जन आकाश
  • आइतबार, भाद्र १७ २०८०

काठमाडौं । पूर्व युवराज पारस शाह अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।



मुटुसम्बन्धी समस्याका कारण मन्डिखाटार, काठमाडौंस्थित ह्याम्स अस्पताल भर्ना भएका शाह आज डिस्चार्ज हुनुभएको हो । मुटु अचानक दुखे पछि शुक्रवार साँझ उहाँलाई ह्याम्स अस्पतालमा भर्ना गरिएको थियो ।

पारसको अवस्था सामान्य भएपछि चिकित्सकहरुको सल्लाह अनुसार डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । मुटु सबन्धी समस्या परेका पुर्व युवराज शाहको स्वास्थ्य स्थीतिका बारेमा थप बिवरण सार्बजनिक गरिएको छैन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend