जन आकाश
काठमाडौ । बागमती नदीको सभ्यतालाई जगाउनको लागि भनेर यहि भदौ १६ गते काठमाडौ जिल्ला समन्वय समितिले ¥याफ्टिङ सञ्चालन कार्यक्रम गरी सुन्दरीजलमा भेला भएका झण्डै २०० नागरिकहरुले ¥याफ्टिङ वोर्डवाट जलयात्रा शुरु गरेका थिए ।

सुन्दरीजलवाट शुरु भएको जलयात्राका वोर्डहरुमा राष्ट्रिय झण्डा फराउदै राष्ट्रिय भावनालाई उजागार गरिएको थियो । राष्ट्रिय झण्डासहित अगाडी बढेको जलयात्रा गोकर्ण, नयाँ वस्ती, गजेश्वरी, पशुपति, तिलगंगा, शंखमुल, थापाथली, कुलेश्वर, हुदै चोभारमा पुगेर समापन भएको थियो ।
फोटोः प्रदीप कुमार श्रेष्ठ

© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend