जन आकाश
काठमाडौं । नेपाल टेलिकमका प्रवक्ता र सह–प्रवक्ताको नयाँ सम्पर्क नम्बर कायम गरिएको छ । प्रवक्ता र सह–प्रवक्ताले पहिले अन्य नम्बर प्रयोग गरिरहनु भएकोमा अब उहाँहरुले प्रयोग गर्ने नम्बर क्रमशः ९८५१३७१४१५ र ९८५१३८१४१५ हुनेछ ।
कम्पनीका विविध गतिविधि वारेमा जानकारी लिनका लागि सञ्चारकर्मी महानुभावहरुले हालका प्रवक्ता शोभन अधिकारीलाई ९८५१३७१४१५ र सह–प्रवक्ता परमात्मा भट्टराईलाई ९८५१३८१४१५ नम्बरमा सम्पर्क गर्न सकिने छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend