logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

आइसरको ग्राहक भेला सम्पन्न


  • जन आकाश
  • शुक्रबार, भाद्र २९ २०८०

काठमाडौं । आइसर 3015 J HSDu ग्राहक भेटघाट कार्यक्रम नेपालगन्जमा सफलता पूर्वक सम्पन्नभएको छ । उक्त भेलामा ५० जनाभन्दा बढी ग्राहकहरूको सहभागिता रहेको थियो जहाँ सहभागीहरूले आइसर 3015 J HSD  मोडेलका आकर्षक फिचर र सकारात्मक पक्षहरूबारे उत्सुकता पुर्वक जानकारी लिएका थिए ।



भेलाका सहभागीहरूले गाडीको शक्तिशाली इन्जिन, माइलेजर उच्चस्तरीय सुरक्षा सुविधा जस्ता प्रभावकारी फिचरहरूका बारेमा जान्न पाएका थिए । यी विवरणहरूले ग्राहकहरूलाई गाडीको क्षमता बारे राम्ररी जानकारी गराएको थियो ।

“नेपालगन्जका हाम्रा ग्राहकहरूको सकारात्मक प्रतिक्रियाबाट हामी साँच्चै खुसी छौं  सहभागीहरूको उत्साहजनक सहभागिताले आइसरका उत्पादन प्रतिको विश्वास झल्काउँछ । प्रिमियम नेक्स्ट जेनेरेसन लेबल उत्पादन रहेको आइसर 3015 J HSD  तुलात्मक रूपमा ५–८५अतिरिक्त माइलेज पाउनुको साथै लामो यात्रामा रेस्टको लागि गाडी भित्रनै सिल्पर क्याबिन रहेको जानकारी दिए ।  साथसाथै २७५ उकालोमा सजिलै आइसर 3015 J HSD   मोडेलको गाडीले १०.३ टन भार बहन गर्न सक्ने बताउदै हाम्रा ग्राहकहरूलाई सन्तुष्टि प्रदान गर्न प्रतिबद्ध छौं ।”बतास एम ए डब्लूका प्रडक्ट म्यानेजर  ठाकुर कुमार गाहले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend