logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

“नेपाल एसबिआई बैंक ऋण पत्र २०८९” नेप्सेमा सूचीकृत


  • जन आकाश
  • आइतबार, असोज २१ २०८०

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेपाल एसबीआई बैंकको ऋण पत्र सूचीकृत भएको छ  ।



नेप्सेमा एसबीआई बैंकको “९५ % नेपाल एसबीआई बैंक ऋण पत्र २०८९” सूचीकृत भएको हो । प्रति शेयर अंकित तथा चुक्ता मुल्य रु १,००० दरका जम्मा कित्ता १४,१८,३६६ कित्ता सूचीकृत भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend