logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

रुपाखेतीको निर्देशनमा ‘सुगा नाच्छे पिंजडामा’ सार्वजनिक


  • जन आकाश
  • शुक्रबार, असोज २६ २०८०

काठमाडौ ।कृष्णदेव रुपाखेतीको निर्देशनमा निर्मित तथा अभिनेता पुष्प खड्का,अभिनेत्री गरिमा शर्मा अभिनित सुगम संगीतमा आधारित म्युजिक भिडियो शुक्रवार सार्वजनिक गरिएको छ ।



कृष्णदेव रुपाखेतीको निर्देशनमा निर्मित तथा अभिनेता पुष्प खड्का र अभिनेत्री गरिमा शर्मा अभिनित सुगम संगीतमा आधारित म्युजिक भिडियो शुक्रवार सार्वजनिक गरिएको छ ।

गीतकार चिन्तामणि सिवाकोटीद्वारा रचना गरिएको ‘सुगा नाच्छे पिञ्जडामा’ गीतलाई अर्जुन पोखरेलले संगीतबद्ध गरेका छन् भने ,गायक प्रताप दास तथा गायिका एलिना चौहानको यूगल स्वरले सजीवता प्रदान गरेको छ । उक्त गीतको संगीत संयोजक बिषम आचार्य रहेका छन् ।

नगरकोटको टायो इको रिसोर्टबाट आकर्षक लोकेशनमा छायांकार मुकेश हुमागाईंद्वारा छायांकन गरिएको यो भिडियोमा राहुल बराईलीको सुन्दर कोरियोग्राफी छ भने यसलाई बिनोद बामले सम्पादन गरि आकर्षक रुपमा प्रस्तुत गरेकाछन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend