जन आकाश
काठमाडौं । चाडबाडको बेला किनमेलको चटारो परिरहेका बेला ‘बेलाको’ कम्पनीले आम उपभोक्तालाई उपहारको झटारो हानेको छ ।
हरेक सामानको खरिदमा हातखाली नजाने उपहारसँगै एक जना भाग्यमानी विजेताले २५८ लिटरको रेफ्रिजेनेटर प्राप्त गर्ने छन् । यस्तै प्रत्येक सामाग्री खरिदमा १० प्रतिशत छुट गरिएको छ भने स्क्र्याच कुपनमा एक हजार रुपैयाँ सम्म क्यास ब्याक राखिएको कम्पनीले जनाएको छ ।
बेलाको सामाग्री उपयोगले घर सजाउने, भान्साम गम गाउने र चाडबाड रंगी बनाउने कम्पनीले दाबी गरेको छ । प्रदीप खड्का ब्राण्ड एम्बेसडर रहेका बेलाको कम्पनीले रेफ्रिजेनेटर, वासिङ मेसिन, स्मार्ट टेलिभिजन, स्मार्ट एसी, ग्यास स्टोप, राइस कुकर, आइरन, इलेक्ट्रिक कित्ली, हिटर, बहुउपयोगी ब्लान्डर लगायत गृह उपकरण नेपाली बजारमा ल्याएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend