logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

अलैंचीका फाइदै हरु यस्तो छ


  • जन आकाश
  • आइतबार, असोज २८ २०८०

Onfdsf] dfOdem'jfdf cn}FrL ;'sfpFb} Ps o'jtL . clxn] oxfF cn}FrL l6Kg] r6f/f] 5 . tl:a/ M uf]ljGb nfld5fg], Onfd, /f;;

अलैंचीले खानाको स्वादलाई मीठो बनाउन मात्र भूमिका खेल्दैन, यसले थुुप्रै बिमारलाई पनि सहयोग पु¥याउँछ । खोकी लागेको बेलामा अलैंचीको चिया वा रस पिउँदा चिसोदेखि राहत मिल्छ । अलैंचीले हाम्रो शरीरका धेरै रोगबाट छुटकारा दिलाउँछ ।



साथै यसको प्रयोगले तपाईंको छालामा पनि निखार ल्याउँछ ।

आजकल मानिस यति व्यस्त भए कि, उनीहरुलाई छिटो थकाइ लाग्ने र तनाव पनि हुन्छ । यदि तपाईले अलैंचीको दानालाई राम्रासँग पिसेर प्रयोग गर्दा पनि यसले तनाव कम गर्छ । साथै तपाईको तनावलाई पनि अलैंचीले कम गर्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend