logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

सित काव्यले नेपाली समाजको झर्रो पन ल्याउदै, बागमती प्रदेश अध्यक्ष के.सी.


  • जन आकाश
  • आइतबार, कार्तिक १९ २०८०

काठमाडौ । सित काव्य समाज नेपालका बागमती प्रदेशको अध्यक्ष कृष्ण बहादुर के.सि.ले नेपाली साहित्यको क्षेत्रमा सित काव्यले नेपाली पनको झररो पन रहेको साहित्य नै नेपाली समाजको ऐना भएको बताएका छन् । उनले यहि मितिः २०८० सालको दुर्गा अधिकारी द्धारा लेखिएको सुुसेली गीतको सुुटिङमा अभिनय गर्न  आएका  उनले यस्तो कुुरा बताएका हुुन् ।



केसी नेपाली साहित्य क्षेत्रका नेपाली मौलिकताका बिषयमा जानकार साहित्यकार हुुन् । उनको झण्डै एक दर्जन कृति प्रकाशनमा छन् । नेपाललाई मौलिक सस्कृतिसँग जोडेर पर्याटन विकास गर्न सकिन्छ भन्ने मान्यता राख्दछन् । त्यसैगरी उनले नेपलका पौराणिक, धार्मिक सस्कृतिक क्षेत्रहरुको भ्रमण गर्ने क्रममा नियात्रा, आफुु जन्मेको स्थान र त्याहाको बाल्य अवस्था साथै नेपाली समाजमा भएका सदभाव पुर्ण असलि कामहरुको वारेमा बर्णन गरेकाछन । पछिल्लो समय सार्वजनिक भएको नेपालकै पहिलो सित काव्य प्रकाशन गरेका छन् । उनका सयौको संख्यामा जन आकाश पत्रिका लगायत थुप्रै पत्रिकामा सयौको संख्यामा लेख, कविता, सित प्रकाशित छन् ।

उनका कृतिहरु यस प्रकार रहेका छन् ।
लेखको नाम कृष्ण बहादुुर के.सी.
कृतिहरुः गोसाई कुुण्डको यात्रानुुभव, तुुप्चेको सेरोफेरो, बालनियात्रा, हाम्रो गन्तव्य सुुसेली सग्रह, पहिलो नेपाली सित काव्य सीतका थोपा प्रकाशित भईसकेको कृतिहरु हुुन् । आउदा दिनमा पनि थुुप्रै कृतिहरु प्रकाशन रहेको र सित काव्य अन्तर्गत गीतहरु बजारमा ल्याउन लागेका पनि उनले कुराकानीको क्रममा बताएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend