logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

प्रहरी नायब महानिरिक्षिक रविन्द्र केसीको कथा संग्रह सम्बन्धको दोबाटो बिमोचन


  • जन आकाश
  • शनिबार, पुष १४ २०८०

मोहन कार्की ।



काठमाडौ । २०८० पौष १४ गते शनिबार कथाकार रविन्द्र केसीको कथा संग्रह” सम्बन्धको दोबाटो” बिमोचन भएको छ।

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक  वसन्त बहादुर कुवंरको प्रमुख आथित्यमा आख्यान पुरुष ध्रुवचन्द्र गौतम एवं नेपाल स्रष्टा समाजका अध्यक्ष ओम श्रेष्ठ रोदन लागायतले कथा संग्रहको लोकार्पण गरिएको हो।

उक्त कृतिको बारेमा समालोचक ज्ञानु आधिकारी ,राजकुमार बानियाँ, वरिष्ठ साहित्यकार हरि अधिकारी लगायतले समिक्षात्मक टिप्पणी गरेका थिए।

कथाकार रविन्द्र केसिलाइ लोकार्पण कार्यक्रममा सवैले बधाई तथा उत्तरोउत्त प्रगतिको शुभकामना दिएका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend