logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

एमाले अध्यक्ष ओली र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता


  • जन आकाश
  • शुक्रबार, पुष २० २०८०

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।



ओलीलाई भेट्न रास्वपा सभापति लामिछाने बालकोट पुगेका थिए । पदयात्रा लगायतका कार्यक्रममा व्यस्त भएका कारण लामो समयदेखि भेट नभएकाले भेट्न गएको सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिइन् ।

उनका अनुसार भेटमा समसामयिक विषयमा कुराकानी भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend