logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

मुक्तिनाथ दर्शन साहित्य समाजद्वारा थापालाई सम्मानित गरिने


  • जन आकाश
  • मंगलबार, माघ २३ २०८०

काठमाडौं । नेपाली भाषा,कला,साहित्य ,र सामाजिक क्षेत्रमा विशिष्ट योगदानका आधारमा मुक्तिनाथ दर्शन साहित्य समाज काठमाण्डौंले लीलाध्वज थापा साहित्य प्रतिष्ठानका अध्यक्ष तथा साहित्यकार विजयध्वज थापालाई सम्मानित गर्ने भएको छ ।



समाजको काठमाडौंमा बसेको निर्णय समितिको बैठकले सूर्यबहादुर, विष्णुकुमारी पण्डित स्मृति नेपाली साहित्य उन्नयन सम्मान तथा पुरस्कार २०८० प्रदान गर्ने निणर्य गरेको छ । सम्मान आगामी फागुन २७गते शनिबार नेपाल प्रज्ञा प्रतिष्ठान एक कार्यक्रमबीच समर्पण गरिने जनाइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend