जन आकाश
काठमाडौं । नेपाली भाषा,कला,साहित्य ,र सामाजिक क्षेत्रमा विशिष्ट योगदानका आधारमा मुक्तिनाथ दर्शन साहित्य समाज काठमाण्डौंले “हामी र हाम्रो कृति समूह” का अध्यक्ष तथा मुक्तक अभियन्ता मदन प्रसाद नेपाललाई सम्मानित गर्ने भएको छ ।
समाजको काठमाण्डूमा बसेको निर्णय समितिको बैठकले मनोरञ्जन रमण शर्मा साहित्य उन्नयन सम्मान तथा पुरस्कार २०८० प्रदान गर्ने निणर्य गरेको छ । सम्मान आगामी फागुन २७गते शनिबार नेपाल प्रज्ञा प्रतिष्ठान एक कार्यक्रम बीच समर्पण गरिने जनाइएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend