logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

बझाङ केन्द्रबिन्दु भएर ४.४ रेक्टर स्केलको भूकम्पको धक्का


  • जन आकाश
  • शुक्रबार, फाल्गुन ४ २०८०

काठमाडौँ । बझाङको परकत्ने आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ९ः३२ बजे ४.४ रेक्टर स्केलको भूकम्प गएको हो ।



भूकम्पको धक्का आसपासका जिल्लामा महसुस गरिएको थियो ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend