logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ठाकुर मोहन श्रेष्ठमाथि कुटपिट


  • जन आकाश
  • आइतबार, फाल्गुन २७ २०८०

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ठाकुर मोहन श्रेष्ठमाथि कुटपिट भएको छ ।



पार्टी कार्यालय, धुम्बाराहीस्थित केन्द्रीय कार्यलयमा अध्यक्ष राजेन्द्र लिंदेनको कार्यकक्षबाट निस्कने क्रममा श्रेष्ठमाथि हातपात भएको हो । लिङ्देनको कार्यकक्षबाट बाहिर निस्किएका उनलाई केही युवाले पछ्याएका थिए । भागेर निस्किन खोजेका उनी ढोकामै कुटिए ।

पछि बुद्धिमान तामाङलगायतका नेताहरुले छुट्याएका थिए । आक्रमण गर्ने को हुन् र किन आक्रमण गरेका हुन् भन्ने खुल्न सकेको छैन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend