logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

सिंगटी हाईड्रो इनर्जी लिमिटेडको हकप्रद शेयरको बाँडफाँड सम्पन्न


  • जन आकाश
  • शुक्रबार, चैत्र २ २०८०

काठमाडौं । सिंगटी हाईड्रो इनर्जी लिमिटेडले निष्काशन गरेको हकप्रद शेयरहरु मिति २०८०/११/३० मा बाँडफाँड गरियोे ।



कम्पनीले मिति २०८० पौष २१ गतेसम्म कायम साविक शेयरधनीहरुका लागि १ कित्ता शेयर बराबर नयाँ १ कित्ता (१ः१) शेयरको अनुपातमा प्रति शेयर रु.१००/-अंकित दरको १,४५,००,००० कित्ता हकप्रद शेयरको निष्काशन गरिएकोमा सो मध्ये रितपूर्वक आवेदन दिने ७६,२०० जना शेयरधनीहरुलाई ९८,८८,४६१ कित्ताह कप्रद शेयर २०८० फागुन ३० गते निष्काशन कर्ता कम्पनी तथा बिक्री प्रबन्धक सहितको संयुक्त बाँडफाँड समितीले सिफारिस गरे बमोजिम निष्काशन कर्ता कम्पनीको सञ्चालक समितीले सो बाँडफाँडलाई स्वकृती प्रदान गरियो ।

साथै यस निष्काशन कार्यमा सहयोग तथा सद्भाव प्रदान गर्नु हुने सम्पुर्ण शुभेच्छुकहरु, लगानी कर्ता आवेदकहरु, C-ASBA  सदस्य बैंक तथा वित्तिय संस्थाहरु, नियमन निकाय तथा सम्बन्धित सबै निकायहरुमा धन्यवाद ज्ञापन गर्दछौं ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend