logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

हिमालयन लघुवित्तद्धारा Global Money Week (GMW)–2024 कार्यक्रम सम्पन्न


  • जन आकाश
  • मंगलबार, चैत्र १३ २०८०

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले यहि चैत ५ देखि ११ गतेसम्म Money Week (GMW) -2024 को उपलक्ष्यमा वित्तीय साक्षरता सम्बन्धी विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ ।



कम्पनीले वित्तीय साक्षरता अन्तर्गत केन्द्रीय कार्यालय लगायत ३२ जिल्लामा अवस्थित ७५ शाखा कार्यालयहरुले युवा लक्षित वित्तीय साक्षरता सम्बन्धी विशेष कार्यक्रमहरु संचालन गर्नुको साथै प्लेकार्ड, ब्यानर आदिको प्रयोग गरी ¥याली समेत आयोजना गरेको थियो ।

संस्थामा आवद्ध रहेका सदस्य, समुदाय एवम् स्कुलकले जमा अध्ययनरत छात्र छात्रामा वित्तीय साक्षरता अभिवृद्धि गराउन (GMW) -2024  धले तय गरेका विषयवस्तु तथा नाराहरुमा आधारित रहेर सम्पन्न गरिएको उक्त कार्यक्रमबाट करिब १८ हजार जना लाभान्वित भएको संस्थाले जनाएको छ ।

 

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend