जन आकाश
काठमाडौ । शिवपुरी साहित्य समाजको बैठकले विभिन्न बिधाको ६ जना स्रष्टालाई सम्मान गर्ने निर्णय गरेको छ उक्त सम्मान २०८१ बैशाख १५ गते शनिबार १२ : ३० बजे बुढानिलकण्ठ,मुहान पोखरीको (जंगल क्याम्प ) मा गुन्द्रुक मकै भटमास कार्यक्रमकाे आयाेजना गरी समर्पण गरिने ब्यहोरा पनि जानकारी दिएको छ।
(१) विष्णु -पुष्पा साहित्यिक पत्रकारिता पुरस्कार २०८० हाम्रो पुरुषार्थ साहित्यिक पत्रीका ,गुल्मी
(२)शिवपुरी गजल सम्मान २०८० गणेश बाबू अधिकारी, गोरखा
(३) नर बहादुर भारती स्रष्टा सम्मान २०८० राजकुमार बानियाँ, गोरखा
(४) मान शोभा प्रतिभा सम्मान २०८० किरण पन्थी अर्घाखाँची
(५) गौरी कार्की स्मृति मुक्तक सम्मान २०८० दुर्गा किरण तिवारी, कास्की
(६) शिवपुरी बिष्णु-कृष्ण बुढाथोकी स्रष्टा सम्मान २०८० (पहिलो पटक ) नर प्रसाद धिताल बुढानिलकण्ठ, काठमाडौं ।
लाइ समर्पण गरिने उल्लेख छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend