logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

गृहमन्त्री लामिछाने र काठमाडौँका मेयरबीच भेटवार्ता


  • जन आकाश
  • शुक्रबार, चैत्र २३ २०८०

काठामाडौँ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने र काठमाडौँ महानगरका मेयर बालेन्द्र (बालेन) शाहको बिचमा भेटवार्ता भएको छ ।



बुधवार मध्यान्ह उनीहरुबिच मन्त्रालयमा करिब १ घण्टा छलफल भएको गृह मन्त्रालयका एकजना उच्च अधिकृतले जानकारी दिएका हुन ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend